संसद्को हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस

काठमाडौं । सरकारले संघीय संसद्को हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्‍को बैठकले वैशाख २ गते राति १२ बजेदेखि लागू हुने गरी संसदको हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको हो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरोध गरिरहेको अवस्थामा सरकारले संसदको अवरोध खुलाउनुको … Continue reading संसद्को हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस